ग्लोबल आईएमइ र हाथवे फाइनान्सबीच एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 02:10:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमइ बैंक @G र हाथवे फाइनान्सबीच एकिकृत कारोबार सुरु भएको छ । ग्लोबल आईएमइले हाथवेलाई एक्वाएर गरी एकिकृत कारोबार सुरु गरेको हो । अब हाथवेका सबै कारोबार ग्लोबल आईएमइबाटै हुनेछ । 

ग्लोबल आइएमईले हाथवलाई १००ः४२ को स्वाप रेसियोमा एक्वायर गरेको हो । एक्वाएयरसँगै अब ग्लोबल आईएमइको चूक्ता पूँजी १० अर्ब ६१ करोड पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved