सिटिजन्स बैंकले बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकका संचालक प्रकाशचन्द्र मैनालीले उक्त शाखाको उद्घाटन गरे । बैंकले हाल ८२ वटा शाखा, ७८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईमार्फत सेवा दिँदै आएको छ।