जर्मनीमा नेपालको जस्तै एटिएम ह्याकिंङ, ११ करोड चोरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 11:12:32 AM मा प्रकाशित

laxmi  sunrise bank

जर्मनीमा  पनि नेपालमा जस्तै एटिएम ह्याक गरी करोडौ रकम चोरी भएको खुल्न आएको छ । नेपालमा चिनियाँ ह्याकरहरुले नेपाल र भारतका एटिएमबाट ३ करोड ४५ लाख चोरी गरेको ४ दिन अगाडी जर्मनीमा एटिएम ह्याकिङ भएको खुलेको हो ।

२७ अगस्टमा ब्राजिलियन ह्याकरहरुको समुहले जर्मनीको ओल्डेनबर्गिस्क लैंडेस बैंकबाट डेढ मिलियन युरो अर्थात् नेपाली रुपैयाँ ११ करोड ८८ लाख चोरी गरेका हुन् । 

नेपालको ह्याकिङको छानविन गर्न बनेको राष्ट्र बैंकको टोलीले जर्मनीमा भएको ह्याकिङको समेत अध्ययन गरेर प्रतिवेदन बुझाएको छ ।दुवोैी प्रकरणमा केहि समानता देखिएकोले तुलानात्मक अध्ययन गरिएको समितिले जनाएको छ । 

समितिले नेपाल र जर्मनीको चोरीमा भएका समानता र फरक पनि उल्लेख गरेको छ  । 



यो पनि ; 

एटिएम ह्याक प्रतिबेदन: यस्ता छन राष्ट्र बैंकलाई दिईएका १७ सुझाव

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved