महालक्ष्मीको शाखा पोखराको नयाँ बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 02:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले पोखराको नयाँ बजारमा शाखा सञ्चालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा संख्या १ सय पुगेको छ ।

बैंकले शाखा विस्तारसँगै ग्राहकलाई उत्केष्ट सेवा दिने आफ्नो अभियान अझ सुदृढ हुँदै गएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved