ई–सेवाबाटै मुक्तिनाथ विकास बैंकमा खाता खोल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 03:08:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited को खाता ई–सेवामार्फत खोल्न सकिने भएको छ । बैंक र इ–सेवाबीच भएको सम्झौता अनुसार इ–सेवाका एजेन्ट÷प्रतिनिधीमार्फत मुक्तिनाथको बचत खाता खोल्न सकिने भएको हो । यसरी खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि मोवाईल बैंकिङ्ग सेवा निशुल्क उपलब्ध हुने बैंकले जनाएको छ । 

सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र इ–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved