
महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले काठमाडौँको शंखमुलमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले उद्घाटन गरे ।
बैंकले हाल १०० वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।