एभरेष्टका ग्राहकलाई पोखराको होटल स्नो पीकमा छुट

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 06, 2019 | 12:10:56 PM मा प्रकाशित

laxmi bank

एभरेष्ट बैंक Everest Bank Limited का ग्राहकलाई पोखराको होटल स्नो पीकमा छुट हुने भएको छ । लेकसाइडमा रहेको उक्त होटल स्नो पीकमा एभरेष्टका ग्राहकले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १० प्रतिशत छुट हुने भएको छ ।

एभरेष्ट बैंकले हाल ९४ वटा शाखा, २८ राजश्व संकलन काउन्टर र १२० एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved