
एभरेष्ट बैंक Everest Bank Limited का ग्राहकलाई पोखराको होटल स्नो पीकमा छुट हुने भएको छ । लेकसाइडमा रहेको उक्त होटल स्नो पीकमा एभरेष्टका ग्राहकले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १० प्रतिशत छुट हुने भएको छ ।
एभरेष्ट बैंकले हाल ९४ वटा शाखा, २८ राजश्व संकलन काउन्टर र १२० एटिएम मार्फत सेवा दिँदै आएको छ ।