धुर्मुस सुन्तली फाउण्डेसनलाई मुक्तिनाथ विकास बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2019 | 05:34:19 PM मा प्रकाशित

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा पाँच लाख रुपैया सहयोग गरेको छ । उक्त रकम बराबरको चेक बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले फाउण्डेसनका अध्यक्षसीताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरे । 

हालै मात्र मुक्तिनाथको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved