कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले नवलपरासीको सुस्तामा शाखा सञ्चालनमा ल्याएको छ । सुस्ता गाउँपालिकाकी उपाध्यक्ष इन्द्र कुमारी थरुनीले उक्त शाखाको उद्घाटन गरिन् ।
बैंकले हाल ९९ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।
बिजपाटी संवाददाता
Sep 08, 2019 | 05:50:08 PM मा प्रकाशित