नेपाल बैंक Nepal Bank Limited ले डोल्पाको काईकेमा शाखा स्थापना गरेको छ । योसँगै बैंकको शाखा संख्या १६४ पुगेको छ ।
शाखाबाहेक बैंकले २३ एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।
बिजपाटी संवाददाता
Sep 08, 2019 | 05:58:09 PM मा प्रकाशित