महादेव मन्दिर सुधारको लागि जनता बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 05:32:04 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता Janata Bank Nepal Limited  ले नागार्जुन नगरपालिकाको महादेव मन्दिरको संरचना सुधारको लागि डेढ लाख सहयोग गरेको छ । बैंकले नागार्जुन नगरपालिका वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी उक्त सहयोग प्रदान गरेको हो ।

बैंकका नायव प्रमुख कार्र्यकारी अधिकृत सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई उक्त चेक हस्तान्तरण गरेका हुन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved