सिद्धार्थ बैंकले थप्यो ३ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2019 | 07:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले थप ३ शाखा कार्यालय स्थापना गरेको छ । बैंकले सोमबार काठमाडौँको कालोपुल र नरदेवी तथा सिन्धुलीको दुधौलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

यस संगै बैंकको कुल शाखा संख्या  १६६ पुगेको छ । यी बाहेक बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८२ एटिएम  र १५ सय भन्दा बढी  पीओएस मेसिन मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved