एनसीसीको लाभांश पारित, निर्वाचन स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2019 | 06:39:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) Nepal Credit & Commerce Bank Limited  बैंकको लाभांश पारित भएको छ । सोमबारको साधारणसभाले लाभांश सहितका सभामा पेश भएका सम्पूर्ण प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको हो ।

सभाले  १५.८९ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। साथै सभाबाट पारित १५.८९ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु ८ अर्व १३ करोड ३८ लाख ४० हजार ८ सय २२ पुग्नेछ ।

साधारणसभाको विशेष प्रस्तावमा रहेको संचालकको निर्वाचन भने रोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved