एटिएम संचालन गर्न नेप्सको बैकल्पिक सिस्टम तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2019 | 02:07:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स)ले एटिएम संचालनको लागि वैकल्पिक सिस्टम तयार भएको जनाएको छ । नेप्सले आफ्नो बैकल्पिक सिस्टम तयार भएको र शुक्रबार यसको परिक्षण गरिने जानकारी राष्ट्र बैंकलाई दिएको हो 

राष्ट्र बैंकले आज पनि नेप्समा आवद्द १५ बैंकका सीइओहरुलाई बोलाएर छलफल गरेको थियो । छलफलपछि राष्ट्र बैंकले तत्काल भारतमा एटिएम चल्ने ब्यबस्था गर्न र तत्काल नेप्सको बैकल्पिक सिस्टम तयार पारी एटिएम सुचारु गर्न निर्देशन दिएको हो 

नेप्सले परिक्षण गर्न लागेको सिस्टममा केहि समस्या आए पनि त्यसको विकल्प समेत खोजेर तत्काल सेवा सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो 

यो पनि : 

एटिएम चलेन ? बैंकको सीइओलाई नै गर्नुस फोन (मोबाइल नम्बर सहित)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved