सिद्दार्थ बैंकको शाखा इनरुवामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 08:55:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकले सुनसरीको इनरूवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। 

हाल बैंकले आफ्ना देशभरका १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८२ एटिएम र १,५०० भन्दा बढी पीओएस मेसिन मार्पह्त बैंकिंङ सेवा प्रदान गर्दै आएको छ।     


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved