मुसहर वस्तीका बाढी पीडितलाई मुक्तिनाथ विकास बैंकको सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 02:35:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथविकास बैंकले भदौ ३१ को वर्षा कारण आएको बाढीबाट प्रभावित सिराहाको मिर्चैयास्थित मुसहर वस्तीका पीडितहरुलाई सहयोग गरेको छ । बैंकले ४२ घरधुरीका पीडितहरुलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो । 

बाढीपीडितलाई सहयोग गर्नेमा यो बैंक सबैभन्दा पहिलो संस्था बनेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved