मदन भण्डारी मेमोरियल ऐकेडेमीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 02:50:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले झापाको उर्लाबारीस्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । मदन भण्डारी मेमोरियल ऐकेडेमीका कार्यकारी निर्देशक विनोद र्अयालले उक्त काउण्टरको उद्घाटन गरे । 

उक्त ऐकेडेमीमा अध्यनरत विद्यार्थीले अब प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्र्न सक्नेछन् । 

बैंकले हाल १९५ वटा शाखा, १५२ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टर मार्पmत् सेवा दिँदै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved