सेञ्चुरीको वित्तीय साक्षरता कार्यक्रम बनेपाको नालामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 02:04:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले बनेपा नगरपालिकाको उग्रचण्डी नाला शाखामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । 

कार्यक्रममा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त सम्बन्धी जानकारी दिएको थियो । कार्यक्रममा १६५ जनाभन्दा बढी सहभागी थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved