कुमारी बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2019 | 08:52:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited को लाभांश पारित भएको छ। बैंकको १९ औं बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६% बराबरको नगद लाभांश  दिने संचालक समितिको प्रस्ताव पारित गरेको हो। 

सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड हुनेछ। बैंकले गत आर्थिक बर्ष ८४ अर्ब ४० करोड निक्षेप संकालं गरि ७६ अर्ब ९८ करोड कर्जा प्रवाह गर्दा १ अर्ब २३ करोड खुद मुनाफा आर्जन गरेको छ। 

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved