महालक्ष्मी विकास बैंकको शाखा झम्सिखेलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 01:42:01 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले ललितपुरस्थित झम्सिखेल शाखा सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखाको उद्घाटन गरे ।

बैंकले हाल १०० वटा शाखा तथा ३५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved