जनता बैंक Janata Bank Nepal Limited ले दशैँको विदाको समयमा पनि विभिन्न शाखा मार्फत सेवा दिने जानकारी दिएको छ । विदाको समयमा ग्राहकको सुविधाका लागि जनताले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको हो ।
बैंकले विदाको अवधिमा आफ्ना देभरीका विभिन्न ९ वटा शाखा कार्यलय मार्फत १८ र १९ गते बैंकिङ सेव प्रदान गर्ने बैंकले जनाएको छ ।