माछापुच्छ्रे बैंकका ३२ शाखा दशैं विदामा पनि खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 09:02:54 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले दशैंको बिदाका दिनहरुमा पनि बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। बैंकले दशैं विदाका दिनमा पनि बैंकका विभिन्न शाखाहरु मार्फत सेवा प्रदान गर्ने जनाएको छ। 

बैंकले सप्तमी, अष्टमी र नवमीमा केहि शाखा खुला राख्ने जनाएको हो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved