दशैंको अवसरमा सनराइज बैंकको निशुल्क बस सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2019 | 09:17:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले आफ्नो १२ औं बार्षिकोत्सव तथा दशैंको अवसरमा निशुल्क बस यात्राको सुविधा प्रदान गर्ने भएको छ। दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केहि हदसम्म न्युनिकरण गर्ने अभिप्रायले निःशुल्क बस सेवा सुविधा संचालन गरिएको बैंकले जनाएको छ। 

बैंकको 'सनराइज दशैं यात्रा हामि संगसंगै' भन्ने नाराको साथ बैंकले संचालनमा ल्याएको निशुल्क बस सेवा असोज २१ गते टिकाको दिन मात्र उपलब्ध हुनेछ। काठमाडौंको दुईवटा रुट बुढानिलकण्ठ देखि लगनखेलको रुट र चक्रपथ  परिक्रमाको रुट मा निशुल्क बस सेवा संचालन हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved