सार्वजनिक बिदामा बैंकका शाखा खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2019 | 01:52:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आइतबार चिनियाँ राष्ट्रपति सि जिन पिङको सम्मान र स्वागतमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि बैंकमा भने लागू नहुने भएको छ । चालु आर्थिक बर्ष २०७६/०७७ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको राजश्व संकलन गर्नुपर्ने भएकाले राष्ट्र बैंकले बैंक बिदा नगर्न निर्देशन दिएको हो । 

राष्ट्रको निर्देशनसँगै बिदाका दिन राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजश्व संकलन काउन्टहरु तथा क्लयरिङ सम्बन्धि काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला गर्नु पर्ने  भएको छ । 

यस्तो छ राष्ट्र बैंकको निर्देशनः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved