सानिमा बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 04:34:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited  को लाभांश पारित भएको छ । बैंकको बुधबार सम्पन्न साधारणसभाले संचालक समितिले गरेको लाभांश सम्बन्धि प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले हालको चुक्ता पुँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने  प्रस्ताव पारित गरेको हो ।

हाल बैंकको निक्षेप ९२.२८ अर्व तथा खुद कर्जा सापटी ८३.४४ अर्व रहेको छ । बैंकले आर्थिक वर्ष २०७४÷७५  को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२,  १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved