थाइल्याण्डको हस्पिटलसँग एनअआईसी एशिया बैंकको सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 06:55:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईशी एशिया बैंक र थाइल्याण्डको समितिभेज हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र हस्पिटलको तर्फबाट नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेसका कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरे। 

सम्झौता अनुसार बैंकका भिसा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई समितिभेज हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५% छुट हुने छ ।

बैंकले ३०१ शाखा , ३७५ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved