एभरेष्ट बैंकमा सीइओ नेगीले सम्हाले कार्यभार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 03:05:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक Everest Bank Limited  को प्रमुख कार्यकारी अधिकृतको रुपमा गजेन्दर नेगीले कार्यभार सम्हालेका छन् । उनले आज बिहिबार देखि कार्यभार सम्हालेका हुन् 

यस अघिका सीईओ सोमेश्वर सेठको कार्यकाल सकिएपछि उनको स्थानमा नेगी आएका हुन् । सेठ पञ्जाब नेशनल बैंकको नयाँ दिल्लीस्थित कर्पोरेट कार्यालयमा पदस्थापन भएका छन् ।

नव नियुक्त नेगी यसअघि पञ्जाब नेशनल बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved