माछापुछ्रे बैंकको प्रायोजनमा छैटौं 'कर्पोरेट सुपर सिक्सेस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 06:27:09 PM मा प्रकाशित

laxmi  sunrise bank

Corporate Super Sixes “Season- 6” को मुख्य  माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  रहने भएको छ । बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पननीबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्र्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एसएस इभेन्टका प्रमुखकार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् । 

कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक काम काजको साथ साथमा खेलकुद प्रतिको रुचिलाई मध्यजनर गर्दै प्रतियोगिता आयोजना गर्न लागेको बैंकले जनाएको छ । यसवर्षको कर्पोरेट सुपर सिक्सेस कर्पोरेट क्षेत्रको मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बैंकले जनाएको  छ ।

बैंकले हाल १४१ वटा शाखा, १३० शाखा रहित बैकिङ्ग सेवा र १६३ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved