प्राइमको शाखा कीर्तिपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 04:42:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले कीर्तिपुर नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा संख्या ९६ पुगेको छ । 

बैंकले उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका नागरिकलाई व्यवसायीक कारोबारमा सहज हुने विश्वास लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved