प्राइम बैंकको शाखा कीर्तिपुर नगरपालिकामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 08:56:08 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited  ले कीर्तिपुर नगरपालिकामा शाखा संचालनमा ल्याएको छ। यससंगै बैंकको शाखा संख्या ९६ पुगेको छ। स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा सो शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरे।

बैंकले आगामी दिनमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको बैंकका नायव महाप्रवन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले बताए। 

      




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved