सिद्धार्थ बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 05:47:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited को लाभांश  पारित गरेको छ । विहीबार सम्मन्न बैंकको १८ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षका मुनाफाबाट संचालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।

बैंकको संचालक समतिको बैठकले लगानीकर्तालाई चुक्ता पुाजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत गरी १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

गत असार मसान्त सम्ममा बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरेको गरी १ खर्ब १३ अर्ब कर्जा लगानी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved