प्राइम कमर्सियल बैंकको शाखा काठमाडौको चपलीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 06:08:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले काठमाडौंको चपलीमा शाखा संचालनमा ल्याएको छ । बैंकले बुढानीलकण्ड नगरपालिको चपलीमा ९७ औ शाखा संचालनमा ल्याएको हो ।  

बैंकले बिहीबार स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आयोजीत कार्यक्रमका बीच बुढानीलकण्ठ नगरपालिका मेयर उद्धव प्रसाद खरेलको बैक संचालक गजेन्द्र बिष्टले उक्त शाखाको उदघाटन गरेका छन् । 

बैंकले निक्षेपकर्ता र ग्राहकको सुविधालाई मध्यनजर गरी शाखा विस्तारलाई निरन्तरता दिने जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved