तिहार विदामा पनि शांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited का विभिन्न शाखा कार्यालयहरु खुला रहने भएका छन् । बैंकले आइतबार र सोमबार आफ्ना केहि शाखा कार्यालयहरु खुला रहने जनाएको हो ।