मेगा बैंकको लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर’ स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2019 | 10:25:20 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited ले आफ्नै कार्यालय रहेको भवनमा ‘मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर’ स्थापना गरेको छ । बैंकले रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ । 

बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वर स्थित बैंकको कार्यालय परिसरमा नवनिर्मित मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्घाटन गरे । कार्यक्रममा मेगा बैंकका सञ्चालकहरु, सिइओ, एडीसिइओ, अन्य उच्च व्यवस्थापन श्रेणीका कर्मचारी लगायतको उपस्थिति थियो । बैंकका कर्मचारीहरुको शीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेन्टरको स्थापना गरिएको बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved