नेपाल बैकको प्रबक्तामा अधिकारी चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 01:26:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैक लिमिटेड Nepal Bank Limited  को प्रबक्ता तथा सूचना अधिकारीमा प्रकाश कुमार अधिकारी नियुक्त भएका छन् । अधिकारी बैंकका कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत हुन् । 

वि.सं २०६१ मा उप प्रवन्धक पदबाट नेपाल बैक सेवा प्रवेश गरी बैकका विभिन्न शाखा तथा विभागको अनुभव हासिल गरेका अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका छन् ।

यस अघि बैकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वरालले सो जिम्मेवारी सम्हाल्दै आएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved