झापा जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2019 | 04:52:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले झापा जिल्लाको भद्रपुर नगरपालिका चन्द्रगढिस्थित जिल्ला प्रशासन कार्यलय परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउण्टरको झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले उद्घाटन गरे । 

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले प्रभुको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी प्रशासनको काम गर्न सक्नेछन् । 

प्रभु बैंकले हाल १९६ वटा शाखा, १५२ वटा एटिएम, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग मार्पmत् सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved