एनआइसीले सुरु गर्यो नयाँ भूक्तानी प्रणाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2019 | 04:27:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले युनियन पे इन्टरनेशनलको सहकार्यमा NIC ASIA UnionPay Virtual Card को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ । एनआईसीका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनियन पे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको उपस्थितीमा उक्त कार्डको शुरु गरीएको हो । 

बैंकले यो सेवालाई चाँडै नै ग्राहकका माझमा लैजाने बताएको छ । 

एनआइसीले ३१० शाखा, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved