कामना सेवाद्वारा रक्तदान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 06:12:31 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited को १३ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्तिक २७ गते परेको वार्षिकोत्सवको अवसरमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गर्दै आएको छ ।

ज्ञानेश्वर स्थित IST College मा ग्राण्डी इन्टरनेशनल अस्पतालको सौजन्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ६८ जनाले रक्तदान गरेका छन् ।

बैंकले हाल १०२  वटा शाखा, ५० एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved