मर्जमा जाने संस्थाको शेयर कारोबारमा नयाँ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2019 | 07:28:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका संशोधन गर्दै मर्जर तथा प्राप्ति कार्यमा संलग्न संस्थाको शेयर कारोबारमा नयाँ ब्यबस्था गरेको छ। नयाँ ब्यबस्था अनुसार सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्ति पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म शेयर कारोबार गर्न पाउने छैनन्।

तर, गाभिने संस्था अर्थात् विलय भएर जाने संस्थाका हकमा सेवाबाट अलग भएपछि नेपाल राष्ट्र बैंकको प्रचलित कानुनको अधिनमा रही नेपाल राष्ट्र बैंकको स्वीकृतिमा शेयर बिक्री गर्न गराउन सकिने छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved