सनराइजको शाखा सप्तरीको इनरुवामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 06:44:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज बैंक Sunrise Bank Limited  ले सप्तरीको इनरुवामा १२४ औँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहेता र बैंकका प्रमुखकार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उद्घाटन गरे ।

बैंकले हाल शाखाबाहेक ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved