कामना सेवा विकास बैंकलाई उत्कृष्ट करदाताको सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2019 | 06:50:38 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  आर्थिक वर्ष २०७४/०७५ मा सबै भन्दा बढी कर तिर तिर्ने मध्यमस्तरीय करदाता भएको छ । मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर  तिर्ने  मध्यमस्तरीय करदाता भएसंगै बैंक सम्मानित समेत भएको छ  । 

‘‘आठौं राष्ट्रिय कर दिवस, २०७६’’ को अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाटमा कामना सेवा विकास बैंक सम्मानित भएको हो । अर्थ मन्त्री डा, युवराज खतिवडाले बैंकलाई सम्मान गरेका हुन्  । 

बैंकले हाल १०३ वटा शाखा तथा ५१ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved