सिद्धार्थले ल्यायो आधुनिक चेक डिपोजिट मेसिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2019 | 05:56:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited ले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सुविधाबैंकको हात्तीसार शाखाबाट सुरू गरिएको बैंकले जनाएको छ । क्रमशः अन्य शाखामा पनि यस्तो मेसिनको प्रयोग गर्दै लैजाने बैंकको भनाई छ ।

यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्ने बैंकले जनाएको छ । छन् । 

बैंकले हाल १७२ शाख, ४ एक्स्टेन्सक काउण्टर र १०१ शाखारहित बैंकिङ मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved