रुपन्देहीमा एनआईसी एशिया बैंकको शाखारहित सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 07:17:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले रुपन्देहीमा  शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले मङ्सिर ६ गतेबाट जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा आफ्नो ४३औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

उक्त शाखाको उद्घाटन नगरपालिकाका मेयर मनमोहन चौधरीले गरेका हुन् ।  उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीलाई नियुक्त गरिएको छ ।

 बैंकले ३१० शाखा, ३८९ एटिएम, ९१ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved