मेचीनगरमा सनराइज बैंकको शाखारहित सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2019 | 07:30:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले Sunrise Bank Limited झापाको मेचीनगर नगरपालिका वडा नं २, मा ३९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । उक्त सेवाको उद्घाटन ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष ठाकुर प्रसाद शिवाकोटी र  बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्ण बहादुर थापाले गरेका हुन् ।

शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधिको रुपमा दिल बहादुर कार्की चयन भएका छन् ।

बैंकले  १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved