सिभिल क्यापिटलको सीइओमा ढुङ्गेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2019 | 04:03:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा झनक राज ढुङ्गेल नियुक्त भएका छन । ढुङ्गेल विगत ८ बर्षदेखि विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । उनी बैंकिङ्ग तथा वित्तिय क्षेत्रमा विगत २५ बर्ष देखि सक्रिय छन् । 

नव नियुक्ति सीईओ  ढुङ्गेलले नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिबद्दता जनाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved