माघ देखि प्रभु बैंकको कार्ड नचल्ने, तत्काल साट्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 09:19:44 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले आगामी माघ १ देखि हालको भिसा कार्ड नचल्ने बताएको छ । बैंकले हाल आफ्नो कार्ड सिस्टम अपग्रेड गरिरहेको र हालको कार्डलाई विस्थापन गरी SCT UPI कार्ड जारि गर्न लागेको जनाएको हो ।

बैंकले माघ १ गतेदेखि हालका कार्ड नचल्ने भएकोले आफुलाई पायक पर्ने जुनसुकै शाखामा गएर नयाँ कार्ड लिन आग्रह गरेको छ । नयाँ कार्ड थप प्रतिधियुक्त र थप सुरक्षित भएको बैंकले जनाएको छ ।
 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved