ग्लोबल आइएमईको ३ शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 07:09:32 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले ३ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले डोटीको दिपायल, दोलखाको चरिकोट र रुपन्देहीको भैरहवामा शाखा सञ्चालनमा ल्याएको हो । यीसँगै बैंकको शाखा संख्या १५३ पुगेको छ ।

बैंकले ३१ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९५ शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved