गौशालामा प्रभु बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2019 | 01:43:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले राजधानीमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले काठमाण्डौं महानगरपालिका वडा नं. ०८ गौशाला स्थित पिङ्गलास्थानमा   शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखाको  पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गरेका हुन् । 

 यस शाखाबाट त्यस स्थानका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । यस संगै बैंकको शाखा १९७ पुगेको छ  । 

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved