चितवनमा सिद्धार्थ बैंकको २ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 05:44:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited  ले चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट उक्त शाखारु विस्तार गरेको हो । सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त शाखा विस्तार पश्चात् बैंकको ४ एक्स्टेन्सन् काउन्टर सहित कुल शाखा संख्या १७५ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved