सुनसरीमा सनराइज बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 05:50:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले सुनसरी स्थित खनारमा नँया शाखा संचालनमा ल्याएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक लाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् । उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीम बहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा ए.टि.एमको समेत उद्घाटन गरेका छन् । यससंगै बैंकको कुल शाखा संख्या १२६ वटा पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved